कोन्ज्योसोम गाउँपालिका

समृद्ध कोन्ज्योसोम, सुखी कोन्ज्योसोमबासी

Welcome

स्वागत छ

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका। यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र विकासका सम्भावनाहरूले यसलाई विशिष्ट बनाएको छ।